दफा ८
सदस्यता समाप्त हुने अवस्था
देहायको अवस्थामा परिषद्को सदस्यता समाप्त भएको मानिनेछ :–
(१) दफा७ बमोजिम सदस्य रहन अयोग्य भएमा,
(२) सदस्यको पदबाट दिएको राजीनामा स्वीकृत भएमा,
(३) मृत्यु भएमा, वा
(४) परिषद्लाई कारण सहितको सूचना नदिई लगातार तीन पटकभन्दा बढी परिषद्को बैठकमा अनुपस्थित भएमा ।